प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ जाने
खबर एक्सप्रेस२०८०-०६-१८ १२:४३ मा प्रकाशित Total Shares: 290
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र बझाङ जाने भएका छन्।
सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने बताएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस