सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
खबर एक्सप्रेस
२०७९-१२-१३ ०२:५९ मा प्रकाशित
Total Shares: 143
काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ।
यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस