‘आरआरआर’को ट्रेलर रिलिज (ट्रेलरसहित)
खबर एक्सप्रेस
२०७८-०८-२३ ०२:३९ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ ।
यो चलचित्र जनवरी ७ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ ।
‘बाहुबली’ निर्देशककोे चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ ।
फेसबुक पेज Like गर्नुहोस