प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०८०-०९-०९ ०२:२७ मा प्रकाशित
Total Shares: 125
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस