मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०८-२३ ०६:०१ मा प्रकाशित
Total Shares: 232
पोखरा -पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।
धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस