नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७८-०८-२७ ०४:३२ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३२३६ जनामा गरिएको परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको । योसँगै कोरोनाका कारण हालसम्म नेपालमा ११५५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो एक दिनमा ३७६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस