नेम्वाङ, बस्नेत, थापासहित ७ नेता केन्द्रीय सदस्यबाट ६ महिना निलम्बन
खबर एक्सप्रेस
२०७७-११-१९ ०३:०२ मा प्रकाशित
Total Shares: 372
काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले पार्टीका ७ जना नेतालाई कारबाही गरेको छ।
बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
पार्टी आचरण विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको एक सदस्यले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस