कांग्रेस माओवादी गठबन्धन भत्कियो, एमाले सरकारमा प्रवेश गर्दै खबर एक्सप्रेस २०८०-११-२१ १०:१३ मा प्रकाशित Total Shares: 124 काठमाडौं-नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो ।
फेसबुक पेज Like गर्नुहोस