कति छ आज सुनचाँदीको भाउ ?
खबर एक्सप्रेस
२०७७-११-१७ ११:५७ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - लगातार घटिरहेको सुनको मूल्यमा आज नेपाली बजारमा सामान्य वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सयले घटेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८८ हजार २५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस