शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित
खबर एक्सप्रेस
२०७७-११-२६ ०१:३० मा प्रकाशित
Total Shares: 331
काठमाडौं - शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक सकिएको छ। अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन्।
सर्वोच्च अदालतबाट संसद् पुनः स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो। पहिलो बैठक कांग्रेसको अवरोध र माओवादी केन्द्रको बहिष्कारका कारण स्थगित भएको थियो।
फेसबुक पेज Like गर्नुहोस