खबर एक्सप्रेस२०७७-११-२८ ०६:५५ मा प्रकाशित Total Shares: 358
काठमाडौं - एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।
फेसबुक पेज Like गर्नुहोस