काठमाडौं- नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
खबर एक्सप्रेस
बैशाख २०, २०८१
१८०


.gif)

