नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८१-०१-३१ ०९:२० मा प्रकाशित
Total Shares: 92
काठमाडौं- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको हो।
बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हनुका साथै पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने बताइएको छ।एकीकृत समाजवादीको राष्ट्रि महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस