पक्राउ परेका नेता–कार्यकर्ता आधा घण्टामा नछुटे सशक्त आन्दोलन गर्ने रास्वपाको चेतावनी खबर एक्सप्रेस २०८१-०७-१३ ०२:१६ मा प्रकाशित Total Shares: 75 काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालले पक्राउ परेका नेता–कार्यकर्ता आधा घण्टामा नछुटे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।नेता ढकालले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएहा हुन् ।
फेसबुक पेज Like गर्नुहोस