यस्तो छ आजको मौसम
खबर एक्सप्रेस
२०७६-११-०५ ११:०० मा प्रकाशित
Total Shares: 511
काठमाडौं - आज सोमबार देशभर मौसममा आंशिक बदली हुने भएको छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार देशको मध्य र पूर्वी भु भागमा आंशिक बदलीको साथै केहि ठाउँमा हल्का वर्षा हुने जनाएको छ ।
देशको बाँकी भुभागमा पनि केहि आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिममा पनि मौसममा सामान्यतया मौसम बदली हुने भएको छ । यस्तै काठमाडौको हकमा भने वर्षा हुने सम्भावना न्युन रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस