प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक खबर एक्सप्रेस २०७९-१०-०१ १२:१८ मा प्रकाशित Total Shares: 180 काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रचण्डले दिउँसो साढे १ बजेलाई बैठक बोलाएका हुन् ।दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस