अवैध उत्खननमा सघाएको आरोपमा वडाध्यक्ष पक्राउ
खबर एक्सप्रेस
२०८०-०९-१४ १२:५१ मा प्रकाशित
Total Shares: 90
सिरहा - अवैध उत्खननका लागि सिफारिस दिएको भन्दै सिरहाको कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्याल्यले नियन्त्रणमा लिएको छ ।
कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न ठेकेदारलाई गैर कानुनी रूपमा सिफारिस दिएको अभियोगमा वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस