आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै
खबर एक्सप्रेस
२०७९-१२-१० १०:०० मा प्रकाशित
Total Shares: 143
काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।
वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।
को बन्दैछ नयाँ आइजिपी ?

.gif)



फेसबुक पेज Like गर्नुहोस