मेडिकल कलेजको बदमाशी : फेरि लिन थाले अतिरिक्त शुल्क
खबर एक्सप्रेस
२०७६-१०-१८ ११:०० मा प्रकाशित
Total Shares: 375
काठमाडौं - काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेका मेडिकल कलेजले बिद्यार्थीबाट पुनस् अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ ।
ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् । सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् ।
सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसंग थप रकम माग्दै आएका छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस