लिगको अन्तिम खेलमा जनकपुर बोल्ट्समाथि कर्णालीको रोमाञ्चक जित खबर एक्सप्रेस २०८२-०८-२२ ०६:५५ मा प्रकाशित Total Shares: 47 काठमाडौं - कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो।
फेसबुक पेज Like गर्नुहोस