संसद्मा आज यी ६ विधेयक पेश गर्दै सरकार
खबर एक्सप्रेस
२०८१-१०-१८ १०:२९ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदै छ । दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सरकारले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस