कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८०-०७-२५ ०८:५० मा प्रकाशित
Total Shares: 80
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै छन् ।
एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी स् विशेष रुपन्तरण अभियान’ अन्तर्गत प्रचण्डले शनिबार बिहान कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका हुन् ।
माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम शनिबार बिहान नौ बजेदेखि सुरु हुने बताइएको छ ।
कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस