थप १ हजार ४७६ जनामा कोरोना पुष्टि, ९ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०६-०८ ०४:५६ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ३७३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १५५० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस