एनपीएल: जनकपुरविरुद्ध लुम्बिनी पहिले बलिङ गर्दै
खबर एक्सप्रेस
२०८२-०८-२० ०५:०४ मा प्रकाशित
Total Shares: 55
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा टस जितेर जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।
६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ।
लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन्।
जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस