काठमाडौं, एजेन्सी - दक्षिण भारतीय फिल्मका प्रशिद्ध अभिनेता नीतीश भेराको कोरोना संक्रमणका कारण निधन भएको छ । नीतीश एक तमिल अभिनेता हुन् जसले धेरै ठूला फिल्महरूमा काम गरेका थिए। 

नीतीश कोरोना संक्रमित भए पछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । अभिनेता नीतीश वीराको सोमबार बिहान चेन्नईको ओमानदुर अस्पतालमा निधन भएको हो । 

उनले अभिनेता रजनीकान्तसँग पनि काम गरेका थिए । उनले रजनीकान्तको फिल्म कालामा काम गरेका थिए । 

नीतीश धेरै महत्वपूर्ण भूमिकाका लागि परिचित छन्।