काठमाडौँ - आज छापावाल सुन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भएको हो ।