बिहानै बेसार पानी पिउँदा यस्ता फाइदा
काठमाडौं - बिहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पुर्याउँछ ।
– बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
– बिहान– बिहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।
– बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।
– शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।
– बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस