नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ७३ पुग्याे
खबर एक्सप्रेस२०७७-०४-२४ ०४:३८ मा प्रकाशित Total Shares: 309
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस