प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत खबर एक्सप्रेस २०७९-०९-२६ ०५:२९ मा प्रकाशित Total Shares: 246 काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा भएको भोटिङमा प्रचण्डले २६८ मत पाएका छन् भने सांसदले उनको विपक्षमा २ सांसदले भोट हालेका छन् ।
फेसबुक पेज Like गर्नुहोस