राष्ट्रियसभाको बैठक पनि आज बस्दै खबर एक्सप्रेस २०८१-०३-११ १०:३३ मा प्रकाशित Total Shares: 167 काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ ।बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस