अफगान विद्यालयमा विस्फोट
खबर एक्सप्रेस
२०७९-०१-०६ ०२:४७ मा प्रकाशित
Total Shares: 442
काठमाडौं,एजेन्सी - पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।
फेसबुक पेज Like गर्नुहोस