राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित
खबर एक्सप्रेस
२०८०-०३-३१ ०३:१४ मा प्रकाशित
Total Shares: 101
काठमाडौं-सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस