बैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस
खबर एक्सप्रेस
२०८०-०१-२० १२:३२ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - सरकारले बैशाख २४ गते संसदको बजेट अधिवेसन बोलाउन सिफारिस गरेको छ।
मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी गराइन्।
अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस