कोशीमा गठबन्धनबाट 'फ्लोर क्रस' भएपछि एमालेकी कोइराला विजयी खबर एक्सप्रेस २०८०-१०-११ ०४:५५ मा प्रकाशित Total Shares: 96 काठमाडौं,विराटनगर-कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्।माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले जित हात पारेकी हुन् ।
फेसबुक पेज Like गर्नुहोस