निर्वाचन आयोगको दलहरुलाई १५ बुँदे निर्देशन
खबर एक्सप्रेस
२०८०-११-०३ ०४:४४ मा प्रकाशित
Total Shares: 162
काठमाडौं - निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।
बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस