एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत
खबर एक्सप्रेस
२०७९-०९-०५ ०५:५० मा प्रकाशित
Total Shares: 250
काठमाडौं-नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस