खबर एक्सप्रेस२०७७-०७-१४ ०८:५३ मा प्रकाशित Total Shares: 372
काठमाडौं, एजेन्सी - युरोपा लिग अन्तर्गत इंग्लिस क्लब टोटेनहमले हार ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा टोटेनहम बेल्जियन क्लब रोयल आन्टवेर्पसँग १-० गोलले पराजित भएको हो ।
आफ्नो घरेलु मैदानमा आन्टवेर्पलाई जित दिलाउन एकमात्र निर्णायक गोल लिओर राफाएलोभले गोल गरे । उनले २९ औं मिनेटमा गोल गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस