नेपाल आए अलिबाबाका संस्थापक ज्याक मा
खबर एक्सप्रेस
२०८०-०३-१२ ०४:१४ मा प्रकाशित
Total Shares: 104
काठमाडौं-विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् ।उनी विशेष चार्टर्ड विमान बोइङ ७३७ म्याक्समार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
उनी काठमाडौंमा अवतरण भएको अध्यगमन विभागका अधिकारी खिमलाल भुसालले पुष्टि गरे । उनकाे साथमा ६ जना पुरुष र एक महिला गरी सातजना आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस