काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला
खबर एक्सप्रेस
२०८०-११-०९ १२:२२ मा प्रकाशित
Total Shares: 98
काठमाडौं- काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।
मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएका हुन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
फेसबुक पेज Like गर्नुहोस