काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् ।

अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।