काठमाडौँ - बियान्का एन्ड्रीस्क्युले युएस ओपन टेनिसको महिलातर्फको उपाधि जित्न सफल भएकी छिन् ।
सेरेना विलियम्सलाई पराजित गर्दै बियान्काले उपाधि उचालेकी हुन् ।
बियन्कासँग सेरेना खेल ६–३ र ७–५ को सेटमा गुमाउन पुगिन् । १५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भइन् ।

.gif)



