बालुवाटार पुगे विप्लव
खबर एक्सप्रेस
२०७७-११-२१ ०२:३१ मा प्रकाशित
Total Shares: 766
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् ।
शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आएका उनी केहिबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । त्यसअघि उनले आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी राष्ट्रिय सभागृहमा आयोजना गरिएको सरकारसँगको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस