काठमाडौं - सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम  अभाव  भएको      भन्दै थप बजेट माग  गरेको छ ।   

विभिन्न नौ वटा  आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ ।   

अहिले सडक विभागमार्फत ५९ वटा आयो जना  निर्माणाधीन अवस्थामा  छन् । 

विभागका सूचना अधिकारी  रमेशकुमार सिंहले भने, “विभागमार्फत  राष्ट्रिय गौरवलगायत  विगतदेखि  नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो    जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” 

 गोरखापत्र दैनिकबाट