काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका हुन् ।भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन्। नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।
एमालेबाट निष्काशनमा परेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
खबर एक्सप्रेस
पुष १५, २०८१
११०


.gif)

