घट्यो हवाई भाडा, कहाँ पुग्न कति ?
खबर एक्सप्रेस
२०७९-०९-२५ ११:२१ मा प्रकाशित
Total Shares: 103
काठमाडौं - नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार हवाई भाडा पुस २७ गतेदेखि घटाउने निर्णय भएको हो । निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।
घटेको भाडाअनुसार काठमाडौँ धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ छ ।
नयाँ भाडाको सूची-


.gif)




फेसबुक पेज Like गर्नुहोस