लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
खबर एक्सप्रेस
२०७९-०९-२६ १२:११ मा प्रकाशित
Total Shares: 281
काठमाडौं-महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ।
मंगलबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद शरदसिंह भण्डारीले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।
यसअघि मंगलबारै नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पनि सरकारलाई विश्वासको मत दिने निर्णय लिएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस