जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन, थप संकटमा मुख्यमन्त्री गुरुङ
खबर एक्सप्रेस
२०७८-०१-०१ ११:०० मा प्रकाशित
Total Shares: 283
काठमाडौं - इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १–० को पराजित भएपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।
दोस्रो लेगमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । तर, थप गोल हुन नसक्दा पोर्टो क्वाटरफाइनलबाटै बाहिरीयो । पहिलो लेगमा चेल्सीले २-०को जित निकालेको थियो । ७ वर्षपछि चेल्सीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
अब चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस