एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा खबर एक्सप्रेस २०८१-०९-१८ ०७:१२ मा प्रकाशित Total Shares: 60 काठमाडौं - नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।आगामी २१ र २२ पुसमा बोलाइएको केन्द्रीय कमिटी बैठकबारेपनि पछि छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस