मन्त्रिपरिषदको बैठक बस्दै
खबर एक्सप्रेस
२०७९-०९-२८ १०:४५ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।
सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस