प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्दै खबर एक्सप्रेस २०८०-०२-१४ ०८:०९ मा प्रकाशित Total Shares: 78 काठमाडौं-आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस